ई-मेल मार्फत
तपाइले सुन्न चाहेको वा जिज्ञासा जागेको कुरासमेत हामीलाई सजिलै सोध्नुहोस् । कथमकदाचित यदि एक हप्ताभित्र पनि सोधिएको जिज्ञासाको जवाफ नआएमा त्यहाँ केहि प्राविधिक गडबडी भएको मान्नुहोस् र त्यसो परेको खण्डमा बरु हामीलाई सिधै हाम्रो ई-मेल ठेगानामा जिज्ञासा पठाउनुहोस् । → deafshiru@gmail.com
लाइन मार्फत
मैले ईमेलभन्दा ‘लाइन’ मेसेन्जर एप मार्फत छिटो प्रत्युत्तर दिन सक्छु । यद्द्यपि, प्रत्युत्तर एक दिनभन्दा बढी न आएको खण्डमा यसलाई प्राविधिक गडबडी बुझिदिनुहोला र अन्तमा ई-मेल नै पठाउनुहोला ।
संस्थापक: शुहेइ कुमागाई