चन्दा

चन्दा

नेपालमा बेरोजगारीले गर्दा धेरै थोरै मात्र रोजगारीका अवसर छन् । अझ त्यसभन्दा बढी, बहिरा तथा सुस्त-श्रवण भएका व्यक्तिहरुको निम्ति झन् यो समस्या टड्कारो छ । उनीहरुका यहि समस्यालाई मध्यनजर गर्दै डेफ शिरु त्यस्ता नेपालीहरुलाई रोजगारीको अवसर सिर्जना गर्न प्रयासरत छ । यद्यापि, हामी एउटा सानो र स्वयंसेवी संस्था भएकोले हाम्रा प्रोजेक्टलाई निरन्तरता दिई यस वेबसाइटको रकम तिरिरहन हाम्रो बजेट क्षमता निकै कम छ । तपाईका थोरै-थोरै चन्दाले हाम्रो प्रोजेक्टमा ठूलो योगदान गर्न सक्नेछ र यसले गर्दा धेरैभन्दा धेरै नेपालीहरु पनि खुशी हुन सक्नेछन् ।

सर्वप्रथम हामी तीनजना नेपालीहरुलाई लिएर यसको सुरुवात गर्न चाहन्छौं जो हाम्रा सुरुका सदस्य हुन् । हामीहरु तपाईको सहयोगबिना खुशी रहन सक्दैनौं । थप जानकारी तल दिइएको छ ।

[हामी कसरी चन्दाको उपयोग गर्छौं ?]

  • रोजगारी
    हामी हाम्रो प्रोजेक्टमा सहकार्य गर्ने नेपाली सदस्यहरुलाई उनीहरुले सघाउने कामको कदरस्वरूप ज्याला दिनेछौं । उदाहरणको रुपमा उनीहरुले अनुवाद गर्ने, भिडियो बनाउने तथा कार्यशाला संचालन गर्नेछन् ।
    वार्षिक लक्षित रकम: $२० X ३ जना= $६० (१ वर्ष=$७२०)
  • हाम्रो वेबसाइट संचालनको निम्ति:
    हामी तपाईको चन्दा-दानलाई संस्थाको वेबसाइट संचालनार्थ काममा खर्च गर्नेछौं जस्तै:- वेबसाइको डोमेन, थिम तथा सर्भर खर्चहरु आदि |
    वार्षिक लक्षित खर्च: डोमेन= $२०  थिम= $३००

[धन्यवादी उपहार]

  • धन्यवादी संदेश
  • हामीसँग भिडियो कल गर्नुस्
  • नेपाली सांकेतिक भाषा र जापानी सांकेतिक भाषा दुवै सिक्ने मौका
  • नेपाली बहिरा स्कूल भ्रमण गर्ने मौका (यात्रा खर्चचाहिं आफैले बेहोर्नु पर्नेछ)
  • तपाईले आफ्नो सहयोगको संदेशसँगै आफू’bout सूचना पनि हाम्रो वेबसाइटमा पोस्ट गर्न सक्नुहुनेछ । (तपाईको आफ्नै संघ-संस्था’bout परिचय पनि स्वागत छ ।)

[चन्दा-दान कसरी गर्ने ?]

  • हामीलाई प्याट्रियोनद्वारा सहयोग गर्नुहोस् 
    ‘प्याट्रियोन पेज’मा जान तलको बटन थिच्नुहोस् । तपाईले क्रेडिट कार्ड वा ‘पे-पल’ पनि प्रयोग गर्न सक्नुहुन्छ । तपाईले सहयोग गर्नुभयो भने हामीलाई ई-मेलद्वारा थाहा दिन नबिर्सिनुहोला, नभए हामीसँग च्याट गर्नुहोला  |
Click the button
  • सिधै बैंक खातामा पठाउनुहोस्
    कृपया तल दिइएको संस्थापकको बैंक खातामा तपाईको चन्दा सिधै पठाउनुहोला । अनि

ゆうちょ銀行からの場合
記号番号:10270-62870731
口座名義:クマガイシュウヘイ

他行からの場合
ゆうちょ銀行
支店名:028 (ゼロニハチ)
普通預金:62870731
口座名義:熊谷修平

यसको साथै, यदि तपाई अरु नै किसिमले सहयोग गर्न चाहनुहुन्छ भने त्यसको लागि पनि हामीसित यथाशिघ्र सम्पर्क गर्नुहोला । हामी यसलाई जतिसक्दो चाँडो सम्भव पार्न प्रयास गर्नेछौ |