सदस्य

शुहेइ कुमागाई (गाई)🇯🇵

शुहेइ कुमागाई (गाई)🇯🇵

संस्थापक, एकतर्फी आंशिक सुस्त-श्रवण

रुचि: अंग्रेजी, खोलामा गई माछा पक्रनु (तर नमार्नु), सांकेतिक भाषा, लगानी, युट्युबर

काना🇯🇵

काना🇯🇵

सुस्त-श्रवण

रुचि: यात्रा-भ्रमण

हिरोशी वाटाबिकी🇯🇵

हिरोशी वाटाबिकी🇯🇵

बहिरा

रुचि: बर्गर खाने, बियर पिउने, फेसन, स्केत्बोर्ड खेल्ने , सर्फिंग खेल्ने, अरुलाई हँसाउने

उमी🇯🇵

उमी🇯🇵

सुन्न सक्ने

रुचि: एयरपोर्ट भ्रमण, पावरपोइन्ट, भिडियोमुनि सबटाइटल राख्ने, खाना पकाउने, यात्रा-भ्रमण

फुरुया युसुके🇯🇵🇳🇵

फुरुया युसुके🇯🇵🇳🇵

सुन्न सक्ने

रुचि: व्यायाम, रग्बी, क्यामेरा र अध्ययन

अरुना छन्त्याल🇳🇵

अरुना छन्त्याल🇳🇵

कडा सुस्त-श्रवण

रुचि: साहित्य, अनुवादन

Kishan🇳🇵

Kishan🇳🇵

Hearing

Hobbies:Traveling, Trekking, Swimming, Learning new languages.

सुनिता थापा🇳🇵

सुनिता थापा🇳🇵

बहिरा

रुचि:यात्रा-भ्रमण

सुष्मा गुरुङ 🇳🇵

सुष्मा गुरुङ 🇳🇵

बहिरा

रुचि: शिक्षण, उपन्यास पढ्ने |

निकेन हर्ट्यान्टो🇺🇸

निकेन हर्ट्यान्टो🇺🇸

सुन्न सक्ने

रुचि:यात्रा-भ्रमण, चित्रकला, सिलाइ-बुनाइ र कम्प्युटर प्रोग्रामिंग

माकिको यामामोतो (माक्को)🇯🇵

माकिको यामामोतो (माक्को)🇯🇵

बहिरा

रुचि: भलिबल खेल्ने, एकिडन म्याराथन-रिले हेर्ने र अरुलाई अन्तर्क्रियामा मद्दत गर्ने |